Posted by: nepesahila May 11, 2006
Mandale rally - King's support - pictures
Login in to Rate this Post:     0       ?        
हे प्यारा दाजुभाइ हो, यो मैले कुरा नबुझेको हो कि, तपाइहरुले कुरा नबुझेको हो? हामी सबैले एक पटक गहिरिएर समय अनुसार दिमाग खियाएर सोचौं त। हाम्रो जस्तो देशमा राजाजस्तो पदको आवश्यकता नै छैन नी। हैन र? राजालाइ भावनात्मक रुपमा मान्नु एउटा कुरा हो भने, अलिकति प्रगतीशील (मैले कम्युनिष्ट भन्न खोजेको हैन है)भएर सोच्ने हो भने हामी सबै नेपाली समान हैनौ र? जन्मिदैमा कसैले चाहिं त्यो देशको कानुन पनि मान्नु नपर्ने स्थान हासिल गर्ने र सम्पूर्ण सुख सुबिधा पाउने, कोहि चाहिं अन्याय र अत्याचारमै पिल्सिएर अभावको जिन्दगी बिताउनु पर्ने? र रह्यो प्रजातान्त्रीक ब्यवस्था र नेताहरु प्रतीको अविश्वासको कुरा, यो भनेको परिबर्तनमुलक ब्यवस्था हो।
Read Full Discussion Thread for this article