Posted by: world_map May 11, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हैन ए नमे, तिमी त चौतारी ईस्कूलको फस बोई भएर पनि हाजिर गरेर भागिहाल्ने? यो त भएन नि। अचेल त धेरै दिन गयल भयौ तिमी नि, बिरामी बिदाको चिट्ठी ल्याएका छौ? मैले त हिजै बुझाइसकें, टुक्रा टाक्री भए पनि। अनि यामेजीलाई धन्यवाद है फोटो खिचिदिनुभा'को मा। नत्र त ठूल्नानीले कहाँ स्वीकार्थी र मेरो चिट्ठी च्यातिदिएको कुरा। ए ठूल्नानी, मलाई गणित सिकाईदेऊ न पुलिस(please)!! मलाई त गर्नै आएन क्या। म चैं तिमीलाई भूगोल सिकाइदिम्ला नि, हुन्न?
Read Full Discussion Thread for this article