Posted by: Yahoooooo May 11, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हा हा मिस् तिनि हरु झगडा गरि रहन्छन् तेहि भएर फोटो खिचेरै राखेको नि नत्र ता तिनि हरु होइन कि होइन भनेर ढाँच्छन् आखिर झगडा ता गरेका रहेछन् नि ठुल्नानि ले पहिला ता झगडा गरेकै हैन भनेर ढिपि गरेकि ऐले ता मैले फोटो देखाएपछि हो रे कस्ति ठुल्नानि ठुल्नानि लाइ पनि झुटो बोलेकोमा कार्बाहि गर्नु पर्छ मिस्
Read Full Discussion Thread for this article