Posted by: world_map May 11, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ह्या, त्यस्तो उठबस् र पुश अप त म सधैं जिममा गरिहाल्छु नि, कति गाह्रो काम हो र त्यो? जिममा त म दिनको ६० पल्ट उठबस् गर्छु, अब १० पल्ट त हात्तीको मुखमा जीरा जस्तो हो। आज मैले जिममा गरि नै सकें नि, किन फेरी गरिराख्नु परो याँ पनि? त्यसैबाट कटाए पनि हुँदैन र भन्या मास्टर्नी दिदी? ए ठूल्नानी, तिमी पनि जिम जाने हो? ;)
Read Full Discussion Thread for this article