Posted by: Rahuldai May 11, 2006
bhanubhakta lai kina adhikabi bhaneko?
Login in to Rate this Post:     0       ?        
हो हो ॠषि जी । नेवार कविहरु नि लाखौं छन । नाम नै लिन हो भने, शिद्धी चारण श्रेष्ठ, केदार मान ब्यथित्, बासु शशी, विजय मल्ल, हेमन्त श्रेष्ठम सरु भक्त, शैलेन्द्र साकार्, बिजय बजिमेय ,चन्की श्रेष्ठ,दुर्गा लाल श्रेष्ठ, सुशील ताम्राकार आदी
Read Full Discussion Thread for this article