Posted by: sano_kanchha May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लौन गाम्ले हरु त कता पुएछन के रे म त पिछेइ परेछु जस्तो छनि । आज त चौपारि मा धेरै मुन्छे आउन पो थालेछन भनेको । हाम्रो थुल्नानि को बोलि पनि राम्रो भ'छ । अब चाहि राम्रो हुने भनेको त फेरि तोते बोलि बोल्न थलिछन् गाँठे । यो कमल थापा , जस्तै जस्तै मैले आज भन्दा १ हप्ता पहिला को नेपाल नुज को मा निस्पक्ष्य भुन्ने पत्रीका पढेको थिये । त्यो राम प्रसाद खन्नाल भन्ने को त्यस्तै लाओ केरे जता तिर पनि थिक (ठिक ) भन्ने । ल ल गाम्ले हरु रमाइलो भै रहेको छ , कुरा धेरै लामो अर्ने बिचार थियो बाकि भोलि अरुम्ला । मेरो रोल न कति राउदिनु भएको छु कुन्नि मिस् ले जति राखि दिये पनि हाजिर् भनेर लागे म पुनि । सुभ रात्री
Read Full Discussion Thread for this article