Posted by: Nepal ko chora May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
याहू दाइ, बुढेउली लागे पछि बिर्सिने रोग लाग्छ रे, मेरो हजुरमुमाले भन्नु भाको। :P तपाइको रोल नम्बर त मेरो भन्दा अगाडी हैन र? अस्ति नै एक चोटि मैले बिर्सेर तपाइको पालो मा एस मिस भनेको जस्तो लागेको थियो मलाइ। तपाइको रोल नम्बर २० होला सायद। :)
Read Full Discussion Thread for this article