Posted by: Nepal ko chora May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ओहो आज त टन्न गाम्लेहरु आका रैछन नि चौतरी मा, रमाइलो हुने भयो। सबै लाइ नमस्कार है। :) रोल नम्बर २१ त मेरो पो त नि। मिस दिदीको हाजिर कपिमा पनि मेरै नाम छ। रोल नम्बर : २१ बिध्यार्थी को नाम : नेप्चे प्रसाद नेपाल हैन हो, २-४ दिन स्कुल बन्द भयो भन्दैमा आफ्नो रोल नम्बरनै बिर्सन त भएन नि। :P यो ठुल्ननीलाइ के भाको होला, कहिले चाइ प्रस्ट बोलि, अनि फेरि कहिले चाइ फेरि तोते बोली; दोधारमा नै पार्ने के। मुसो कमल थापा जस्तो कहिले एता, कहिले उता। :P
Read Full Discussion Thread for this article