Posted by: world_map May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हैन, त्यो चिठ्ठी मेरो बुबाले नै लेख्नुभा' हो, सही (sign) चैं अघि ठूल्नानीसँग तानातान हुँदा च्यातियो र अहिले मेरो झोलाभित्र फेला परो। ल यो मेरो बुबाको सही पनि बुझाएँ ल, पर्माणको लागि।
Read Full Discussion Thread for this article