Posted by: texan May 10, 2006
My Analysis of the age of Sajhaites
Login in to Rate this Post:     0       ?        
साझा डट्कम सबै उमेर, सबै जात को साझा चौतारी हो । तेसैले यहाँ जो पनि, जत्रो पनि, जस्तो पनि आउन सक्छ । फुर्सद को बेला जस्ले जस्तो पनि कुरा गर्न सक्छ । आफ्नो प्रोफेस्सन त छँदै छ नि । मलाई लाग्दैन यहाँ लेखेकाइ भर मा KOHI अन्डर ग्र्याड या पि एच डि भन्न मिल्छ । Yaha Dr. Saab ni aaunu hunchha. Driver Saab ni aaunu hunchha. नमस्ते
Read Full Discussion Thread for this article