Posted by: Pretty May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी मेरो रोल नम्बर कति हो? हाजिर छु है म पनि। प्रिती --> Yes Miss ठुल्नानी तिमी कति कक्षामा पुग्यौ? तोते बोली त राम्रो हो तर अब ठुलो कक्षामा चाँही सिक्दै जानु पर्छ है त । हामी सँगै सिक्दै छौँ नि । चित्रे को चिट्ठी ले त मलाई पुरानो कुरा याद आयो। मेरो दाइ २ कक्षामा हुँदा एउटा ५ कक्षामा पढने नेवार साथी सङ्ग चिठि लेखाएर इस्कुल् बाट भागेको थियो रे -- "आज बिडा भोली आउनु" लेखेको थियो रे त्यस्मा । :)
Read Full Discussion Thread for this article