Posted by: miss_ me May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
रोल्नम्बर्२१ नेप्चे को होकि याहूको? म त रनभुल्ल पो भए त । रोलनम्बर २१ त त नेप्चेकोपो त याहू। खिचतानि पो भयो मन्त्रीको कुर्सि जस्तो:) चित्रेभाइ !!!?? :) हो हो ठुल्नानी मलाइ नि तेस्तै लागेको नत्र मलाइ मास्टर्नि दिदीज्यू होइन मस्टर्नी नानी लेखिदिनुहुन्थ्यो होला।।त्यै पनि हेरौ अरुबेला जस्तो होइन आन्दोलनम परेको कुरा पर्यो
Read Full Discussion Thread for this article