Posted by: uptowngal May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
सबै लाई मेरो तोते बोली मन पेर्दो रैछ तेसैले न फेरी अब देकी तोते बोली नै लेक्छु । मास्तेर्नी दिदी त्यो चित्रे ले आँफै लेखेको चित्ती हो । उस्को बुवा ले लेखेको होईन । ल त्यो चित्ती को तल हेर्नुस् त चित्रे को बुवा रे खै त उस्को बुवा जो हस्तचेर(sign) ।
Read Full Discussion Thread for this article