Posted by: world_map May 10, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदीलाई मेरो बुबाले लेखिदिनुभएको बिरामी बिदाको चिठ्ठी: आदर्णीय मास्टर्नी दिदीज्यू, साझा चौतारी ईस्कूल, मेरो छोरो चित्रे (पूरा नाम: चित्र बहादुर मुखिया), रोल नं ८, आन्दोलनको क्रममा पर्हरीले लखेट्दा बाटोमा लडी चोट लागेको हुनाले डाउडर सा'पको सल्लाह बमोजिम आराम गर्नु परेकोले केही हप्ता ईस्कूल आउन नसकेको हो। कृपया नाम नकाटी हाजिर कापीमा बिरामी बिदा मिलाई दिनु भएमा आभारी हुने थिएँ। भवदीय, चित्रेको बुबा
Read Full Discussion Thread for this article