Posted by: miss_ me May 9, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लौन !!!! कोहि निदाएछन् कसैलाई रुघा खोकि लागेछ, कोहि हाजिर गर्दै भाग्दै, कोहि स्कुल नै नआउने।हैरानै भयो राजिनामा दिनु पर्यो अब त:( चीत्रे धेरै गएल भएको छौ ।तिम्रो त फेरि नाम लेखाउनु पर्ने भा छ:)
Read Full Discussion Thread for this article