Posted by: miss_ me May 8, 2006
Login in to Rate this Post:
0
?
प्वाँख निस्केका पखेटा उठाउदै
पुरानै हाँडिघोप्टेहरु
एकआपसममा चुच्चो ठोकिरहेछन
जुधिरहेछन सिनोको लागि
के थाहा यिनीहरुलाई
उता अजंगको “सेतो हात्ति”
ढुकिरहेछ
बन्देजरहित अधिकारकोलागि