Posted by: lootekukur May 8, 2006
Happy Birthday Sweety
Login in to Rate this Post:     0       ?        
Today is the day...when you came to this planet.....for me ...just for me.... You are the reason of my life, you are my inspiration...you are my sweet heart, will always be... forever..... I am blessed to have you in my life...... <<<<<<<<>>>>>>>>>>>>>>> Dedicated to the love of my life: कोमल त्यो तिम्रो बदनमा ढल्न मन लाग्यो एकछिनलाई सारा भुलेर हराउन मलाई ईच्छा जाग्यो केहीगर्न भये पनि हिंड्न मन लाग्यो तिमीसँग गहिराईमा डुबी हेर्न ईच्छा जाग्यो तिम्रो आगमनले मेरो जीवनमा बेग्लै असर छाड्यो, हेर मेरो आँखामा स्पष्ट देख्ने छौ... तिम्रो नाम सुनिदिने दैवपनि बहिरो छैन होला कसम छ मेरो तिमीलाई, साथ कहिले छोड्ने छैन मलाई हसाउ या रुवाउ फरक पर्ने छैन चालिसकें कैयौं पटक... बाचुन्जेललाई मर्ने छैन तिम्रो मायामा डुबेको छु यति सार्हो कि एकछिन नदेख्दा सारा बिरानो लाग्छ परिचित ठाउँ पनि... तिमीबिना सुख होस् या दुख, तिम्रो साथमा हुनेछु जहिले तिमीलाई मेरो सहारा चाहिन्छ तिमीलाई जस्तै अरुलाइ म माया गर्न सक्दिन मेरो यही हो अन्तिम शब्द सुख होस् या दुख, साथमा हुनेछु जहिले तिमीलाई मेरो सहारा चाहिन्छ तिमीलाई जस्तै अरुलाइ म माया गर्न सक्दिन मेरो यही हो अन्तिम शब्द तिम्रो मायामा डुबेको छु यति सार्हो कि एकछिन नदेख्दा नि सारा बिरानो लाग्छ परिचित ठाउँ पनि... तिमीबिना ।।
Read Full Discussion Thread for this article