Posted by: prajatantra May 7, 2006
Why Surya Nath's resignation?
Login in to Rate this Post:     0       ?        
नेपालि जनता हरुले भ्रस्तचार वीरउध किन अवज न उथएको ? त्यो लथी जुलुस् क लथी हरु किन भ्रस्त नेता हरु पत्ती न सोजिएको, हामीले यि पत्-मुर्ख हरु लाई खुला छोड्यौ भने यिनिहरुल फेरी प्रजातन्त्र बेच्ने चन । । । । । । । यिनी हरुका भ्रस्तचारइ नङ्रा हरु फेरी हाम्री नेपाल आमा क चिर हरन गर्न सोजिना थले को छ, हामीले ति भ्रस्तचारइ नङ्रा भएको हत ले हाम्री नेपाल आमालै सिकर बनाउनु भन्दा अगाडि कत्नु पर्छ
Read Full Discussion Thread for this article