Posted by: nepesahila May 7, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ए सान्कान्छा, कहां लाग्या हो? अब हाजिर लिने पालो मेरो। अनि मैले देको होमवोर्क बुझाको खै? म अझै पर्खिराको छु है। धेरै नै ब्यस्त छौ भने केहि छैन, पछि गरे पनि हुन्छ, तर सक्छौ भने मलै आजै देऊ न है। ल त।
Read Full Discussion Thread for this article