Posted by: rhishi May 7, 2006
CREATE A PRESSURE GROUP IN THE USA
Login in to Rate this Post:     0       ?        
आइडिया राम्रो हो। तर आफू US वासी परिएन ॥ सन्तोष जीको सबै कुरा राम्रै देखिन्छन् केरे तर मेरो विमति चै, सबै फरेन्जाइटिस लागेका नेपाली हरुसँग हो है , एउटै मात्र छ केरे। त्यो के भने देशको स्थिति राम्रो, सुधारोन्मुख भए पछि त सबै देशी-विदेशी हरु जान्छन् केरे। हामी त नेपाली, त्यो पनि सिक्षित भनाउँदा नेपाली, हामी आँफैले वातावरण बनाम्नु पर्ने हो केरे हामी नै देसाँ सुधार भए पछि मात्र जाने हो भने त्यो देशमा सुधार कैले होला र कल्ले गर्देला । तेसै माउवादी फस्टाहुन्? तेसै ज्ञान बादुरले हिम्मत गर्‍याहुन्? अन्तमा जय होस है सवै मित्र हरुको॥॥
Read Full Discussion Thread for this article