Posted by: sano_kanchha May 6, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मिस ले निकै दुख मान्नु भएको रहेछ । मैले रमाइलो को लागि त्यो कुरा अरेको थिये , तपाइ को दिल दुखाउने मेरो कुनै नियत थिएन । अब को दिन मा त्यो कुरा हुदैन तपाइ ढुक्क हुनु भए हुन्छ । हित केटा को बारे मा मलाइ केहि थाहा छैन।मैले सुनेको अनुसार उहा कियान्डाडा तिर बाट हो रे । त्यो बारे मा मलाइ थाह भयेन किन उहा ले त्यस्तो अर्नु भयो ।
Read Full Discussion Thread for this article