Posted by: Nepal ko chora May 5, 2006
Login in to Rate this Post:
0
?
लु नया चौतारी पनि बनेछ। सानो कान्छालाइ मुरी मुरी धनिया को पात :)
रोल नम्बर: २१ - एस मिस भनु भनेको त, मास्टर्नी दिदी नै आउनु भाको रहेन रहेछ।
गाम्लेहरुले दिदीको छोरीलाइ धेरै जिस्काए भनेर रिसाउनु त भएन? न रिसाउनुस है, दिदी। चौतारीको माया न मार्नु होला।