Posted by: Moneyminded May 5, 2006
should we watch Hindi movies,songs or not
Login in to Rate this Post:     0       ?        
नेपाली फ्लिम इस् दिरेक्त कपि ओर के त नेपाली गौ को मान्छे हर लाई तर्गेत गरे र बान को । मलाई ईंग्लिश फ्लिम पनि मन पर्छ तर, राम्रो राम्रो मात्रै तर यता हिन्दी गीत ले चै फिलिङ दिन्छ है मलाई त । अहिले ने मैले त ( सीने मेह दिल्, दिल मैन् है धद्कन सुनिरको, तेस् पछी अनि कृष्ण कतेज को गीत सुन्छु । के गर्ने यार मपनी ग्रुन्ज र मेटाल को फ्यान हो , तर कै झै झै सुन ने । अहिले बुदो भको होला एसो कान लाई र मन लाई शन्त दिने गीत मन पर्छ । नेपाली गीत पनि नासुन ने हैन, नेपाली फिल्म को गीत छ ने अहिले नयाँ, मलाई सोरा हेट पतुकी भन ने मान पर्छ, पुरनो यो कथा हो त्रेश्न मेरो भन ने छ ही । यार हामी पनि नेपाली हो यार्, तर तेही सस्कृत बाट आएको हिन्दी गना के हुन छ यार । अब एही युनिकोड हेर न हिन्दी म लेखे ने हुन्छ भयो त अब । के यो बनाउ ने ले हिन्दी र नेपाली भनेर बनको हो र । अब हिन्दी को गीत गौ है क्य हिन्दी पनि लेक्छ यो युनिकोड ले यहाँ टाईप गर्नुहोस् ।जीया धदक धदक जाए, तुझे देख देक सोना , तुझे देख कर है जग्न, मैने जिन्दगानी सँग तेरे बीतने, जीया जीया धदक धदक जाए । यो गीत चै मुभि कल्युग को राहत फतेह अलि को गीत । "कब से मेरे दिल मेइन मेरे अर्मा गयी आन्कही, अब यो गीत नेपाल म जुन्की देखि बुदा ले पनि मान परको ।अबा ब्रो गीत को शब्द सुन ने हो ने, यार भाषा हो र । मलाई उर्दु मन पर्छ त के म पाकी हो रा । तेसैले मान्छे लाई जस्तो छ त्यस्तो सुइकार । एस्लाई दीब्य ज्ञान सम्जी ग्रहन गरा जीवन म सुख पाउछौ । उहि रेकोवेरी अद्दिक्त
Read Full Discussion Thread for this article