Posted by: sano_kanchha May 5, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लौ आइपुगे म पनि गाम तिर यसो निस्केको साह्रै घाम भओ केरे अनि चौपारि मा आको कोइ पुनि रहेन्छन। साइला दाइ म पाल्पालि त होइन नि ,अनि स्याँजालि पनि होइन । म त माथि लेक पर्बत तिर को पो हो नि ।
Read Full Discussion Thread for this article