Posted by: gaalab May 4, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
चौपारीका साथीहरुलाई मेरो पनि अविवादन छ। सानो कान्छालाई राम्रो चौतारी बनाइदेकोमा मुरी-मुरी, पाथी-पाथी, लिटर-लिटर, धन्यवाद! ए दादा, म भरे तिम्रा गाउँतिर आउँने भएँ केरे, भाउजूले नेपालबाट पठाइद्या मिठो-मिठो खानेकुराको सर्दाम ठीक पार्नू। ११ बजे नयाँ-गाउ (सिन्जुकु)मा पुग्ने गरी टिकेस काट्या छु। गौतमजी पनि आउनुहुन्छ कि? भोलि कुनि-के सम्मेलन छ रे नि! आउनुहोस् न भेट हुन्छ ।
Read Full Discussion Thread for this article