Posted by: Kedar_Sharma May 4, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
धन्यवाद सहृदयी साथीहरू। बाथरुमकफी जी जस्ता व्यक्तिहरूसित त म गुनासो पनि गर्दिन, किनभने भाषा भनेको जसले जस्तो जानेको छ, उसले उस्तै बोल्ने हो। अब उहाँको मातृभाषामै भएका शब्दहरू नलेख्‍नुस्, नबोल्नुस् पनि त भन्न भएन नि। तर यहाँ मास्तिर हेर्नुस् न, नेपेको गम्भीर टिप्पणी पछि Aznshawty ले के लेखेको? हिजोआज हामी नेपालमा हुलमा पसेर यसरी विषयान्तर गराउनेहरूलाई "भिजिलान्ते" भन्ने गर्छौँ।
Read Full Discussion Thread for this article