Posted by: nepalichhoro May 4, 2006
KUKUR HARAYEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
नेपाल मा पालियेको, पुस्तौ पुस्ता माया गरेर राखेको तर हल अरुलाइ टोक्न थाले पछि नारायण हिटि नामक खोर् मा थुनियेको ग्यानेन्द्र शाह् नामक कुकुर् हरायेको छ। कृपया यो कुकुर ले मौका छोपेर टोक्ने हुनाले होसियर हुन आग्रह गर्दछौ। कसैले भेटे देखि यस्लाइ मार्ने अथवा धेरै पर फाल्ने ब्यवस्था मिलाउन अनुरोध गर्दछौ। कुकुर पालक, नेपाली जन्ता
Read Full Discussion Thread for this article