Posted by: naya lahure May 4, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
शर्मा जी, खुच्चिङ! अम्रिकाँ बस्या, धेरै पढेलेख्या, धेरै पोइसो कमाउने र धेर्धेरै बुद्धि भएका नेपालीहरूलाई अर्ति दिने भा'थेउ नि, खुच्चिङ! तिम्रो अर्तीले कति भाउ पायो भन्ने त गिरिजाबाउका लागि "नेपाली छोरो" ले लेखेका मावाणीहरू हेर्दै थाभइगो नि। हेर शर्मा जी, मैले त्यसै नाम लुकाको होइन। एक त मन्परी भन्न पाइने, त्यसमाथि आफ्नु बेइज्जत भाको अरूले पनि नदेख्‍ने। मैले भनेको मान्ने भए अब आफ्नु नाम जिल्लाराम राख।
Read Full Discussion Thread for this article