Posted by: Kedar_Sharma May 4, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
मिस मी ज्यू, अगाडि ल्याइसकेपछि केही प्रतिक्रिया पनि लेखिदिनु भएको भा हुन्थ्यो नि त। जे होस्, सबभन्दा ठूलो प्रतिक्रिया त यही सबैको मौनता नै हो। अर्थात् "म जे छु ठिकै छु बिथोल्न नआऊ!" रोजन र दीप जीलाई विश्ष धन्यवाद! - केदार
Read Full Discussion Thread for this article