Posted by: Dada_Giri May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
बुढा तेसो हर्नी मुन्छे हैनन्। बारीका बोडी चोरेर काँदै थिए होलान् अनि बाँदेर लडाम्छ चौपारीयाँ मञ्च(पहिला पञ्च भन्थे अहिले लोकतन्त्र र माओबादी आएसी लञ्च हो कि मञ्च भन्छन्) जोड्छ भनेर होला। बोडी भनेसी बुढा बच्चा जस्ता छन् - जोर्दै हिन्चन्। म सुतेँ। अनि घुरि पनि सकेँ है। (ङर्रर्रर ङर्रर्रर ङर्रर्रर )
Read Full Discussion Thread for this article