Posted by: Bhaute May 3, 2006
Preview: Ramjham.com
Login in to Rate this Post:     0       ?        
ह्याsssssss सान ब्रो पनि। सप्पै कुरा यै साझामा नराखेर। अब कसले त्यो झ्याउँकिरी डट कम र जुनकिरी डट कम गर्दै हिड्छ यार। म त कतै नि नजानी। पक्का पनि उताका राम्रा रम्रा फुटा केटाहुरले यतै ल्या'र बहस चलाउँछन। त्यै हेरेर बस्छु म त। :-)
Read Full Discussion Thread for this article