Posted by: pire May 3, 2006
What do u think about this song
Login in to Rate this Post:     0       ?        
त्यो 'तुझे देख कर सोना' भन्ने गीत कति राम्रो रैछ। ति मोडल्नी को फेस क्या इनोसेन्ट लाग्यो। अनि त्यो 'भारत' हेटर हरु, सुन्दर सँगीत सुन्न किन तेस्तो हेट र सेट को कुरो गर्नु पर्यो? केको रिस हो कुन्नि? त्यो गीत लेख्ने ओर् त्यसमा अभिनय गर्ने हरु लाई नेपालको बारेमा सोध्यो भने नब्बे प्रतिशत संभावना यो छ कि तिनि हरु नेपाल प्रति सद्भावना देखाउछन। रीस भए सरकार प्रति होला। किन अरुलाई घीन् गर्छु र सिन गर्छु भन्दै hate mongerer हुन तेत्रो मन नि?
Read Full Discussion Thread for this article