Posted by: sano_kanchha May 3, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
होइन हौ यो डि भि भन्ने कस्तो जन्तु रहेछ भन्छु। हाम्लाइ पनि पर्नु नि । होइन मैले के सुन्छु भने नि यो यो डि भि भन्ने जन्तु अहिले बाहिर आएको छैन रे नि । अहिले कता हो थुनेर राखेको छ रे । त्यो मिर्मि मा काली थुनेको जस्तो मिर्मि मुनि कालि थुनेको अन्तै माया लाइछौ रे माया ले साच्चै हो कि हल्ला सुनेको ।
Read Full Discussion Thread for this article