Posted by: pire May 2, 2006
VIRGINITY--PRIDE?
Login in to Rate this Post:     0       ?        
हा हा हा opportunity रे? येत्रो बोका हरु भा को ठाममा कुन केटि लाई opportunityको खाँचो होला र? केटा हो भने बेग्लै कुरो। मेरो बिचारमा जुन केटि virgin छ, उ पक्का गर्ब गर्न सक्छे। यो उसको choice नै हो। यहाँ त हिजो मात्र खबर पढेको , एउटा आर्मिको मान्छेले त पैसठ्ठि बर्षकि आइमाइलाई बलात्कार गर्या रे। यस्तो ठाममा पनि केटिले मौका नपाएर भर्जिन रहेको भन्ने त कुरै हुदैन। मैले बिहे गर्दा म definitely भर्जिन केटिलाई priority दिन्छु। भालु हरु लाई होइन। परिवारको स्थयित्वको लागि चरित्रवान केटि नै चाहिन्छ।
Read Full Discussion Thread for this article