Posted by: Deep May 2, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
केदार ज्यु, कुरो तर्कसङ्गत् त छ तर ब्यबहारिक् बनाउन निक्कै समय खर्चिनु पर्छ साझा प्रहरीले। समयको भाउ त्यो पनि पश्चिमि भेग् तिरको बारेमा त मैले के भन्नु पर्ला र यहाँलाई। यो साझा हुंदि बरालिनेहरु प्राय: सबै उमेर पुगेका नै हुन्छन् स्वस्थ तर्क वा बहसका लगि। अब, जानी जानी गति छाडनेहरुलाई के गर्ने? या त गति नछाडेका ले बेबास्त गर्नु पर्यो गतिछाडेकालाई नभए गतिछाडा डट् कम् (छैन भने खोल्ने नी) मा जाओ भन्नु पर्यो साझा सरकारले। -------------- पुनश्च: गतिछाडा डट् कम् रन्केपछि खबर् पाम् है---के पर्छ पर्छ म नी आम्छु "पानी त खाने खोलाको---फुस्केला तुना चोलाको" गाम्दै--
Read Full Discussion Thread for this article