Posted by: Dada_Giri April 29, 2006
Login in to Rate this Post:
0
?
मैळे के, बोल्नी कुरो केइ नपाऽर "कस्तो छ पारुजी पोखराको मौसम(=के छ खबर खाबर ?(=गफ गर्न खोज्या के।))"
भन्या त पारुजीले मेरो आसय नबुझेर त होला नि है, ह्याँ हेरुम् भनेर, यो लिन्क दिइराऽ भन्या।
www.weather.com
म त एकछिन रनभुल्ल परेँ नि।
धन्य, यो धागो छिटै हराएन।