Posted by: Mirmiray April 28, 2006
Sagarmatha TV
Login in to Rate this Post:     0       ?        
हिजसम्‍म राजाको गुणगान गर्ने सगरमाथा टीभी ले अब के गर्ला? एक मुखले शान्‍ति होस भन्‍ने अर्को मुखले मौजुदा दमनकारी सरकारको जयजयकार गर्नेले अब छेपारो बनेको देख्‍न पाईनेछ। जनताले हेरिरहेका छन के चाला हो। I stopped checking into their website.
Read Full Discussion Thread for this article