Posted by: Deep April 28, 2006
Agulto
Login in to Rate this Post:     0       ?        
आगो त बाल्ने भनेकै हो सधै कठाङियेर त के बसाइ हो झन् दाउरा नी आफ्नै ठाम् नी अफ्नै हो दन्काउँ दन्काउँ ताप्ने त अब आफैले नै हो मग्न आगै तिर फर्केर छाति त तताउने हो घरी घरी पछडि नि हेर्दै गर्नी कुरो ठिकै हो सेकायो दुश्मनले ढाड् र होम्यो आगोमा भने त ओहो! डर् मन् मा कता कता त उब्जिनेनै भो छेउमै बसेर आगो ताप्दो साथिले तर फेर्ला कोल्टो साबधान्! आगो मिलाएर दन्काउने निउमा झोस्ला नि अगुल्टो!
Read Full Discussion Thread for this article