Posted by: chakku April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
पिरे, एकदम सही कुरा! तिम्रा सबै कुरा to the point ,छोटा, मीठा, चटपटे जस्तै स्वादिला हुन्छन। अशुका गफहरु दिन प्रतिदिन खस्कदै छन। लोकतन्त्रबादीहरुले उठाएका सबै कुरामा 'उल्टो' र 'बकम्फुसे' बहस गर्नु उनको नियति नै भइसक्यो। अब आएर उनले संबिधान सभा बिरोधीहरुको पक्षमा बोल्नु कुनै अनौठो कुरो हैन। तर मेरो विचारमा अशुको सबैभन्दा ठूलो कमजोरी चाहिँ जे कुराको पनि indirect बिरोध गर्नु हो। जस्तै यो धागोमा संबिधान सभाको आफ्नै तर्फबाट सिधै ठीक होइन भन्नुको साटो उनि संबिधान सभाको बिरोध गर्न यी मंडलेहरुले पाउनु पर्छ भन्दैछन। यस्ता छड्के कुरा गर्ने मान्छे झन irritating हुन्छन।
Read Full Discussion Thread for this article