Posted by: pire April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
चक्कु, आशुको लास्ट् दुइटा argument पढ्न पा'थे यो साझा मा। पहिलो ऊहाको तर्क थियो, प्रजातन्त्र बादि हरुले राजाको नगरपालिका चुनाब मा भाग लिनु पर्छ। गेम थ्योरि प्रयोग गर्‍या रे। नेपेले तेस्तो थ्यौरि स्यौरि केहि प्रयोग गरेको हैन, जान्ने नबन भन्दा बाजाबाज परेको थियो।मै जान्ने, मै बाठो भन्ने मात्रै सधै उहाको बानि रैछ,के था? तेसपछि आशुको दोश्रो तर्क थियो, सिनेटर लेहि को नेपालमा प्रजातन्त्रबादि हरुलाइ गरेको सहयोग् बकम्फुसे हो। तेसपछि मैले सोधें, हैन हजुर्, तपाइ किन खालि प्रजातन्त्र बादि हरुको बिरोधमा? तेति सोध्न पाछैन एउटा किताबै जति लामो तर्क आयो उहाबाट, म प्रजातन्त्रवादि, त केहि न केहि, ह्यानत्यान। यत्रो जन आन्दोलन भयो, ऊहा चुप। यो जालि बक्तब्य यहा राख्दा फेरि नेपे माथि खनिने?यस्तो नि प्रजातन्त्रबादि हुन्छ? अरु कुरो म जान्दिन, शहिदहरुको रगत अझै आलो छ सडकमा, घाइते हरु अझै हस्पिटल भरि छन, तिनको प्रजातान्तृक अधिकारबारे यिनिहरु सधै चुप। एक पैसा दिएका छैनन होला त्यो उपचार सहयोग कोषमा। यिनलाई अधिकार ? अधिकार त बैधानिक शक्ति जसले देशलाई हानी गरेको छैन तिनलाइ पो। जसले जनतालाई गोलि हान्ने, मार्ने गरे, जसले राष्ट्रको ढुकुटि बाट पैसा लुट्ने राजाको गुणगानमा समय कटाए, तिनलाई हामी जनताले के को अधिकार दिने? के नाजी लाई युरोप मा अधिकार छ र? जे होस, यसपाली चाँहि मन्डलेहरुलाई कहिले उठेर नेपालमा शासन गर्न नपाउने गरि दबाउनु पर्छ, म त भन्छु, जागिर दिने बेल यो प्रश्न राख्नु पर्छ, "के तपाइ कहिले मन्डले हुनुहुन्थ्यो?"
Read Full Discussion Thread for this article