Posted by: pire April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
मन्डलेहरु, भारतको दुतावासलाई निवेदन गर्ने बेला आफु छर्लँग नाँगो भएर गर्यौ। अहिले चाँही नेपे लाई गाली गर्छौ। "हाम्ले लुकेर, अरुलाइ थाहा नदिइ झुक्याएर नाम राखेर तयार गरेको निवेदन साझा मा ल्याएर राख्दो रैछ" भन्या त होला नि। थुक्क, तिमिहरुको बुद्धि। अझ साझा मा The last of the Mandales आएर प्रजातन्त्र को दुहाइ दिएको देख्दा टीठ लाग्छ। "प्रजातन्त्र मा हामि नाँगिन पाउछौ, तर तिमिहरुले औँला ठड्याएर कुरिकुरि भन्न पाउदैनौ" भन्न खोजेको त हैन?
Read Full Discussion Thread for this article