Posted by: pire April 28, 2006
List of people against CA
Login in to Rate this Post:     0       ?        
ओइ, दादा गिरि, तेरो नाम् पनि छ कि क्या हो त्यहा? मेरो जस्तै एउटा नाम त छ, तर ठेगाना नदिएकोले म चुप लगेको मत्रै हो। अनि 'राजा नेपालिको इतिहास देखि नै एकताको प्रतिक रे', 'यो भिड लाइ धेरै कन्सेसन दिन हुन्न रे' नेपालमा सुचन बिभाग मा छपाएर ल्याएको जस्तो छ। जहाँ सम्म नेपालीलाई CA भनेको था छैन भन्ने छ, त्यो बेकार हो। टेक्निकालिटि था छैन, किनकि कसैले भनेको छैन, तर तेसको अर्थ सबैलाई थाहा छ, त्यो भनेको जनताले चुनेका मान्छेले गएर कुनै शर्त बिना संविधान बनाउने भनेको। अब त्यो 'चुन्ने' कसरि हो? अंचलको एक जना हो कि, जिल्लाको एक जना हो भन्ने पो था'छैन त। त्यो कुरो अझै निर्धारण गर्नै बाकि छ, तेसैले जनतालाइ त्यो थाहा छैन।
Read Full Discussion Thread for this article