Posted by: lovehater April 27, 2006
Login in to Rate this Post:
0
?
......गस्ती टोलीको नेतृत्व गर्ने थापाले गुरुङलाई बलात्कार गरेको इन्कार गर्दै माओवादीको आशंकामा गोली चलाएको बताएका छन्।.......
......बिहानैदेखि माइकिङ गर्दै माओवादीको घुसपैठ भएको दाबी सुरक्षाफौजले गरेको छ।.....
आर्मी को नजरमा जो पनि माओवादी । टोइलेट जाने पनि माओवादी, बलात्कारको बिरोध गर्ने पनि माओवादी । सबै नेपाली जनता माओवादी । तेही आर्मीले मेरो साथीलाई पनि माओवादी भनेर मरेको थियो । निर्दोश मान्छे लाई मरेर रेडियोमा माओवादी दोहोरो भिडन्त मा मोर्यो भन्ने खबर फुक्यो । तर अर्को घाइते भएको साथी बचेर मात्र त्यो सब आर्मीको मान्छे मार्ने वहाँना रहेछ भन्ने थाहा भयो । मरेको साथीको लास त camp भित्र लगेर लुकएको रहेछ, माओवादी को dress लगाएर र हथियार भिराएर फोटो खिच्न । तेस्पछी बल्ल लग्न थल्यो आर्मीले एक्दुईजनालाई दोहोरो भिडन्तमा मरेको भनेर गाउँमा मर्ने त निर्दोश जनता पो हुदोरहेछ ।