Posted by: miss_ me April 26, 2006
News from Pokhara
Login in to Rate this Post:     0       ?        
ल सबैजना पोखराको मात्रै हुनुहुदो रेछ। पोख्रेली हुन पोखरामा कति बस्नु पर्छ कुन्नि ? नत्र म नि तिन महिना त बसेकीछु के रे पोखरामा। अनि त्यो माछापुछ्रे अन्नपूर्ण पनि सुन्ने गरेकि छु। त्यसो त नेपालमा आफ्नो मान्छेलाई सम्झदा सबभन्दा पहिले पोखरा नै सम्झना आउछ भउतेजी सबैको माइती मावली हुनु भैसक्यो। मेरो मात्र केहि पर्नु भएन । साच्चिकै आचार्य हो भने चाँहि मेरो कर्मघर तिरको साइनो लगाउ कि जस्तो लाग्यो मलाइ त :)
Read Full Discussion Thread for this article