Posted by: nepesahila April 26, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ल दादा, स्वागत छ लोकतन्त्रको मन्चमा।
मैले नी मख्ख परेर घरमा समेत बधाइ देको प्रजातन्त्र
आकोमा, तर "गाइ त आइन्,-- खाएर आइन्" भनेको जस्तो पो भे छ।
सभामुख त तपाइ नै हो नी गालव जी,
कहां चित्रलेखा म्याडम हुनु। अस्ती नै भनेको हैन?