Posted by: mampaka April 25, 2006
Login in to Rate this Post:
0
?
चोर नेता हरु ले तेत्रो पैसा झ्वाम पार्छन । यि बिचरा हरु किन नाचेका होलान । लाग्छ, यि सबैले ४६ साल को आन्दोलन देखेनन । बिचरा हरु ५० तिर जन्मेका होलान ।
गिरिजा ले सन्कट् पार् लगाउछ भन्ने भ्रम छ बिचारा हरु लाइ। के गर्ने ।