Posted by: mampaka April 25, 2006
सन्सद पुनर्स्थापना किन ?
Login in to Rate this Post:     0       ?        
शायद साझा बशी हरुले त्तेती साह्रै ध्यान दिएका छैनन होला तर यो कसै को पनि बहुमत नभएको सन्सद पुन्रस्थापान पछी झन सरकार टिकाउन कति धुकुटी को रकम स्वहाँ हु हो कुनै थाहा पत्तो छैन । अझ ति सबै २०५ जना टिके साम्सद हरु ले ४२ महिना को तला र भात्त बुझ्दा त कति हो कति सरकारी पैसा झ्वाम । औ औसत मा औत सम्सद ले घर भदा र बिभिद् खर्च गरेर २० हजार् जति तलब् भत्ता पाउने रैछ । त्यो हिसब्द् ले सम्सद् पुनर्स्थपना भयेपचि यो बिच् को अवधि को ४२ मोन्थ्स् ं २०००० को दर् ले गर्द करिब ८ लख् जति एकै जना साम्सद् ले मात्रै पौच। त्यो हिसब् ले २०५ ं ४२ ं २०००० को गुणा गर्यो भने झन्डै १८ करोड रुपिया रास्त्र को धुकुटि बाट chilim हुन्छ। जनता हेरेको हेरेइ , नेता मलामाल . ज्ञाने को हात बाट टिका लगएका टिके साम्सद हरु लाई बधाई छ । पुर हुन बकि घर् हरु पुरा गर, मोज् गर चोर् हो । चोर चोर मिलेर जनता झुक्यौने र खाने खेल को अर्को नाम न राजनीति रैछ । के गर्ने साझा बसी हो । नेपाल म क्रान्ति गरेर के फाईदा, प्रधान् मन्टृ, प्रेसिडेन्ट हुने गिरिजै हो, जस्को आफ्नै पार्टी भित्र समन्य प्रजतन्त्र को छनक् छैन, उस्ले को को यो लफडा पार् लगाउने हो?
Read Full Discussion Thread for this article