Posted by: hurray April 25, 2006
Why Koirala?
Login in to Rate this Post:     0       ?        
गतिलो लिडर हुन, गतिलो जनता हुनु पर्‍यो । जनता नै भेडा भय पचि, त्यो गिरिजा जस्तो गोठालो भये पुगि हल्यो नि। बार बर्स सम्म देश् लूट्दा, चुप्प लगेर बस्ने जन्ता हरु बट यो भन्दा अरु के चिताउनु। भरत् को जस्तो १९४७ पछिको जस्तै एक् से एक् लिडर, नेपल म पनि भये हुन्थ्यो नि। अनि पो देश् बन्थ्यो। आज त म नेपलि हु भन्न पनि लजै लगेर आयो। हेत् तेरिक।
Read Full Discussion Thread for this article