Posted by: SHIV April 25, 2006
I am quitting from sajha
Login in to Rate this Post:     0       ?        
हामी नेपाली ले कहिले सिक्ने होला .. नेता छान्ने हामी, उनि हरु लाई पार्टी को प्रेसिडेन्ट बनाउने पनि हामी, जनाअन्दोलन गर्ने पनि हामी, अब त्यही नेता ले कुर्सी पायो भने गुनासो गर्ने पनि हामी । हरे शिव..
Read Full Discussion Thread for this article