Posted by: gaalab April 25, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
नयाँ बोत्तलमा पुरानो रक्सी, ज्ञाने झाक्री गिरिजा बोक्सी। तर पनि, संबिधान सभामा जाने निर्णय चाहिं गरिसकेछन्, त्यो चाहिं ठीकै गरे। बल्ल अलिकति रिल्याक्स् फिल भयो। कमल थापा, तुलसी गिरी र त्यो च्याँठे ढकाललाई चाहिं समातेर खुल्ला मञ्चमा ल्याएर १००-१०० चोटी उठबस गर्न लगाउन पर्छ। इति:।
Read Full Discussion Thread for this article